२ श्रावण २०८३, शनिबार

बाङ्लादेशमा भएको हिन्दु माथि हिंसा बारे भारतका प्रधानमन्त्री गरे सम्बोधन

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार २०:३१ मा प्रकाशित

नयाँ दिल्ली –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणको विषयमा आफ्नो भासणमा उल्लेख गरेका छन ।  बङ्गलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ उनले आफ्नो सम्बोधन गरेका हुन । हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ’ भाषणका क्रममा उनले भनेका छन् । बङ्गलादेशमा जे जस्तो भइरहेको छ त्यो चिन्ताजनक भएको पनि उनले बताए । यो त्यहाँ बाट राम्रो संदेश न भएको उल्लेख गर्नु भयो ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध भएको सुरु आन्दोलन चर्किँदै गएर सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले यो महीनाको सुरुमा राजीनामा दिएर भारत भागेकी थिइन् । हसिनाको  सरकार ढलेपछि बङ्गलादेशमा अल्पसङ्ख्यक, रहेका हिन्दु , बौद्ध धर्मका अल्पसंख्यक मात्जी अत्याचार , हिंसा भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x