२ श्रावण २०८३, शनिबार

नेपाल प्रहरीमा एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा

एसीपी संवाददाता

१८ भाद्र २०८१, मंगलवार १०:४६ मा प्रकाशित

नेपालगञ्ज । नेपाल प्रहरीले एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ ।

जस अनुसार साविक दरबन्दी काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय रहेको अरुण बमको वडा प्रहरी कार्यालय नेपालगञ्जमा सरुवा भएको छ ।

यस्तै नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास कार्यालय नक्साल रहनुभएको उपेन्द्र बहादुर बुढाथोकीको इलाका प्रहरी कार्यालय जमुनाह काज सरुवा भएको छ ।

सूचनामा लेखिएअनुसार इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x