२ श्रावण २०८३, शनिबार
लोकतन्त्रको रक्षाका लागि दुई दल एक ठाउँमा आएका हौँःपोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको लोकतन्त्रलाई सहि दिशामा लैजानका लागि प्रमुख २ दल एक ठाउँमा आएको बताएका छन्।
बिहीवार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको राजनितिलाई स्थायीत्व कसरी गर्न सकिन्छ भनेर बहस गर्न आवश्यक रहेको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए।
उनले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहालले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएकोमा आपत्ति समेत जनाए। नागरिकन्युज
Subscribe
Login
0 Comments



