२ श्रावण २०८३, शनिबार

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल

एसीपी संवाददाता

२५ भाद्र २०८१, मंगलवार ११:०७ मा प्रकाशित

काठमाडौं – नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१ औं सदस्य राष्ट्र बनेको छ । सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो ।

यसअघि नेपालले गत जेठमा आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको बताइएको छ । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x