२ श्रावण २०८३, शनिबार

धनुषामा थुनुवा कक्षको भेन्टिलेशन फोडेर भागे ९ जना थुनुवा

एसीपी संवाददाता

७ आश्विन २०८१, सोमबार ०८:३३ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा भागेका छन्।

सोमबार बिहान करिब साढे तीन बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनले भने, ‘आज बिहान करिब साढे तीन बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर ९ जना भागेका थिए। भागेका मध्ये एक जनालाई भने जनकपुरको जनक चोकबाट नियन्त्रणमा लिइएको छ। बाँकी ८ जना भने अझै फरार छन्। उनीहरूको खोजी भइरहेको छ।’

यी हुन् फरार रहेका थुनुवा:

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x