१ श्रावण २०८३, शुक्रबार
बाँके बाट मधेश बचाउ अभियानको समिति चयन
बाँके = मधेश बचाउ अभियानले बाँकेको डुडुवा गाउँ पालिका मा समिति चयन गरेको छ । डुडुवा गाउँ पालिका को हिरमिनियामा विभिन्न स्थानका युवाहरूको उपस्थितमा मधेश बचाउ अभियानका लागि युवा संगठन गठन गरिएको हो ।
मधेशी जनताको हकअधिकार सुनिश्चित गर्न अभियान शुरु गरिएको अभियानका अध्यक्ष ध्रुप लाल शर्माले बताउनु भयो । 
मधेश बचाउ अभियानका केन्द्रिय अध्यक्ष ध्रुपलाल शर्माको उपस्थितमा खेम राज मोर्याको अध्यक्षता समिति चयन गरिएको छ । उपाध्यक्षमा दमिल महाउत , सचीवमा विशाल नाउ , सदस्यहरुमा दिप नारायण , बिमला कुमारी कुम्हार , सकुन्तला मोर्य , रुप रानी यादव , राम कुमारी मोर्य , चम्पा कुमारी यादव सहितको ब्याक्ती रहेका छ्न ।
Subscribe
Login
0 Comments



