१ श्रावण २०८३, शुक्रबार

इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरुसँग नेपाली नागरिकको सुरक्षाको जानकारी

एसीपी संवाददाता

२० आश्विन २०८१, आईतवार २०:३४ मा प्रकाशित

काठमाडौं –  इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहनुभएका नेपाली नागरिकहरुको अवस्थाका बारेमा इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरुसँग आज जानकारी लिएँ । उहाँहरुले ती देशमा नेपालीहरु अहिलेसम्म सुरक्षित रहनुभएको र अप्ठेरोमा परेका नेपालीहरुलाई सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत् आह्वान गरिएको जानकारी गराउनुभयो । आवश्यकताअनुसार नेपाली नागरिकहरुलाई सहयोग र समन्वय गर्न तथा उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था भएमा त्यसका लागि समेत आवश्यक गृहकार्य गरी मन्त्रालयलाई निरन्तर जानकारी गराउन मैले उहाँहरुलाई निर्देशन दिएकी छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x