१ श्रावण २०८३, शुक्रबार

बाढीले खानेपानीको संरचना मा पुर्‍याएको क्षतिको बारे मन्त्री यादवले लिए जानकारी

एसीपी संवाददाता

२९ आश्विन २०८१, मंगलवार १७:२० मा प्रकाशित

काठमाडौं – ललितपुर जिल्लाको नल्लु, बासुकी, र देवकी मुहान क्षेत्रमा पुगेर पछिल्लो समय आएको बाढीले खानेपानीको संरचना मा पुर्‍याएको क्षतिको विषयमा जानकारी लिँदै अवरुद्ध भएको खानेपानी आपूर्ति छिटोभन्दा छिटो सुचारु गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरूलाई अविलम्ब सबै प्रक्रिया पुरा गरी पुनर्स्थापना र पुनः निर्माण कार्य सुरु गर्ने निर्देशन दिएको छु ।

सो अवसरमा ललितपुर क्षेत्र नम्बर १ का माननीय प्रतिनिधिसभा सदस्य उदय शमशेर राणाज्यू र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनज्यूको पनि उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x