१ श्रावण २०८३, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै

एसीपी संवाददाता

४ कार्तिक २०८१, आईतवार ०८:१९ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

यसैगरि आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाका बारेमा आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाएको जनाइएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x