१ श्रावण २०८३, शुक्रबार

उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान

एसीपी संवाददाता

१९ कार्तिक २०८१, सोमबार १०:२३ मा प्रकाशित

काठमाडौं । उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान् गरेका छन् ।

भारतको नयाँ दिल्लीमा नोभेम्वर ३ देखि ६ सम्म संचालन हुने अन्तराष्ट्रिय सौर्य गठवन्धनको सातौ महासभामा भाग लिन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का आज त्यस तर्फ प्रस्थान गरेका हुन् ।

भारत भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x