१ श्रावण २०८३, शुक्रबार

माओवादी पार्टीको पदाधिकारी बैठक बस्दै

एसीपी संवाददाता

४ मंसिर २०८१, मंगलवार ०९:१४ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज अपराह्न ४ बजे बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ ।

सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’को व्यस्तताका कारण स्थगित गरिएको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x