१ श्रावण २०८३, शुक्रबार
रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएको छ।
सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेको पोखरामा बयान सकिएपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सोहीअनुसार, स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धान गर्न उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको कास्की प्रहरी स्रोतले जनाएको छ। नागरिक
Subscribe
Login
0 Comments



