१ श्रावण २०८३, शुक्रबार

क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु

एसीपी संवाददाता

१३ मंसिर २०८१, बिहीबार १५:०२ मा प्रकाशित

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताशान्तिबाटिकामा जम्मा भइ जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन गरिएको हो ।

मङ्सिर २३ गतेसम्मसञ्चालन हुने महाधिवेशनमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुनेसो पार्टीले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x