१ श्रावण २०८३, शुक्रबार

नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्बाचित पदाधिकारी र सदस्यहरूलाई सम्मान

एसीपी संवाददाता

४ पुष २०८१, बिहीबार १९:०७ मा प्रकाशित

नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्बाचित पदाधिकारी एव सदस्यहरूलाई बिहिवार नेपालगन्जमा सम्मान गरिएको छ ।
नेपालगन्जका समाजसेबी राजनैतिक व्यक्तितब अतुल गुप्ता र श्रीमती ऋतु गुप्ताले नवनिर्बाचित अध्यक्ष नवीन गिरी, उपाध्यक्ष तिलक गाउले, सचिव कृष्ण वली, सहसचिव भगतराम थारू लगायत सदस्य र केन्द्रीय परिषद सदस्यहरूलाई खादा र अबिर लगाएर सम्मान गर्नु गरेका थिए ।
सम्मान कार्यक्रममा नवनिर्बाचित नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रत्येक समुदाय एव ब्यक्ती समाजसेबी, समाजिक संघ संस्थाहरले गरेको सम्मान गरिरहेको उचित कदर गर्ने बताए ।
सम्मान अवसरमा समाजसेबी एव राजनैतिक व्यक्तितब अतुल गुप्ताले पत्रकार जगत समाजको ऐना भएकोले समाजलाई सत्य समाचार सम्प्रेषण गरि सहि दिशा दिनु पर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x