१ श्रावण २०८३, शुक्रबार
राप्रपा मा अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय सहितमा सचिब मनोनयन
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्वन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले अन्तर्राष्ट्रिय सम्बन्धका लागि पार्टीमा सचीव मनोनीत गर्नु भएको छ । राप्रपा पार्टीको विधान अनुसार अन्तर्राष्ट्रिय सम्वन्ध विभागको सदस्य सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मत जङ्ग कार्की (स्याङ्जा) र सुश्री स्वाती थापा (रूपन्देही) लाई मनोनयन गर्नु भएको छ । पार्टीले नेपाल हिन्दु रास्ट्र कायम हुनुपर्छ , पुर्ब राजा सहित को ब्यवस्थापन हुनुपर्छ माङ गर्दै आएको छ । अहिले पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लामा हिन्दु राष्ट्र को अभियान गरिएको र अहिले पनि अभियान जारी रहने बताउदै आउनु भएको छ । 
Subscribe
Login
0 Comments



