१ श्रावण २०८३, शुक्रबार
बाँकेमा जसपा नेपालको विभिन्न समिति चयन
जनतासॅंग जसपा नेपाल -आधारभूत संगठन निर्माण अभियान
संगठन बिस्तार तथा भेटघाट कार्यक्रम क्षेत्र नं ३ बाकेंको कार्यक्रम अन्तर्गत नेपालगंज उपमहानगरपालिका वडा नं १६ को भेलाले
बुथ समितीको अध्यक्षमा ओमप्रकाश सोनार( महेश सोनी) को नेतृत्व मा २१ सदस्य समिति चयन भएको हो । यस्तै
समाजवादी महिला संघ नेपाल -जरिना खां ११ सदस्य
समाजवादी यूवा संघ नेपाल -अफजल इद्रिसी (सोनु) ११ सदस्य समिती गठन भएको छ ।
सम्पूर्ण बुथ समिति र महिला समिति लाई माननीय अम्बिका काफ्लेले शुभकामना दिनु भयो ।

Subscribe
Login
0 Comments



