१ श्रावण २०८३, शुक्रबार

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेद्वारा वृहद् रक्तदान

एसीपी संवाददाता

२८ पुष २०८१, आईतवार १५:५८ मा प्रकाशित

नेपालगञ्ज , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आज रक्त संचार केन्द्र नेपालगञ्जमा वृहद् रक्तदान कार्यक्रम गरेको छ । महासंघको १९ औं स्थापना दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला शाखा बाँकेका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारी तथा अतिथिहरुमा रक्त संचार केन्द्र प्रमुख उपेन्द्र रेग्मी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शालिक सुवेदी, पूर्व अध्यक्ष नारायण ज्ञवाली र हेमराज पौडेल रहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x