३२ असार २०८३, बिहीबार

घर फर्किदै प्लेटिनिहरु

एसीपी संवाददाता

७ माघ २०८१, सोमबार १४:०६ मा प्रकाशित

एजेन्सी । हमास र इजरायलबीच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आइतवारबाट लागू भएको छ ।

युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनीहरू घर फर्कन र भग्नावशेषमा घरहरू पुनर्निर्माण गर्ने तयारीमा रहेका छन् ।

उनीहरु युद्धविरामसँग खुशी रहेको र युद्धविरामले नागरिकहरूको रक्तपात रोक्ने बताउँछन् । युद्धपछि गाजा पुनर्निर्माण गर्ने उनीहरुको भनाइ छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x