३२ असार २०८३, बिहीबार

वर्तमान समयमा मिडियाको महत्त्वपूर्ण भुमिका छ – सिंह

एसीपी संवाददाता

९ माघ २०८१, बुधबार ११:५१ मा प्रकाशित

रुपैडिहा बहाराईच =  वर्तमान समयमा मिडियाको उपयोगिता, महत्व र भूमिका निरन्तर बढिरहेको छ  ब्लक प्रमुख जिल्ला बहाराइच बाबागन्जका प्रमुखले बताएका छ्न ।  बाबागञ्ज ब्लक प्रमुख जय प्रकाश् सिंहको उपस्थितिमा बाबागञ्जमा पत्रकार सम्मान कार्यक्रमको आयोजना गरिएको थियो जसमा बोल्दै ब्लक प्रमुखले जनतालाई सचेत गराउन र मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो आजको जीवनमा अपरिहार्य आवश्यकता बनेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x