३२ असार २०८३, बिहीबार

नेपाल – भारत सम्बन्ध थप बिस्तारमा

एसीपी संवाददाता

१० माघ २०८१, बिहीबार २०:२४ मा प्रकाशित

काठमाडौं –  भारत नेपालको गहिरो सम्बन्ध अझै बलियो हुँदै गएको छ ।  नेपाल – भारत  सैन्य-सैन्य सम्बन्धलाई बुझाउँदै नयाँ भ्रमण शुरु भएको छ ।  नेपाली सेनाको नेतृत्वको  ब्रिगेडियर जनरल मनोज थापाको नेतृत्वमा ४१ सदस्यीय नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजको विदेश अध्ययन भ्रमणमा रहेको प्रतिनिधिमण्डल सहभागी रहेको छ्न  । जसमा ६ जना संकाय सदस्य र ३४ विद्यार्थी अधिकारीसहित मित्र विदेशका चार विद्यार्थी अधिकारीहरू छन्  ।  15-23 जनवरी 2025 सम्म  भारतको भ्रमण गएका छ्न ।  प्रतिनिधिमण्डलले मुम्बई, पुणे,  अहमदनगर र नासिक र सबै तीन सेवाका अधिकारीहरूसँग कुराकानी र  दुबै रक्षा बलहरू बीचको समझदारीलाई बलियो बनाएको छ तर दुबै राष्ट्रको साझा साझेदारीलाई पनि बलियो बनाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x