३२ असार २०८३, बिहीबार

काँग्रेस संसदीय दलको बैठक बस्दै

एसीपी संवाददाता

१४ माघ २०८१, सोमबार ०९:२७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि जारी छ । बैठक सोमबार दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बस्नेछ ।

बैठक आइतवारदेखि शुरु भएको हो । बैठकमा सांसदहरुलाई संसदमा प्रस्तुत कसरी हुने भन्नेबारेमा प्रशिक्षण दिइएको छ ।

साथै आज सांसदहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारी र पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x