३२ असार २०८३, बिहीबार
बिश्व हिन्दु महासंघको प्रेस संदेश
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट राष्ट्र हीत र एकता कायम गर्नका लागि सबै नेपालीलाई साथ दिन आग्रह गर्दै आएको भिडियो सन्देशको सहर्ष स्वागत गर्दछौं ।
बर्तमान राजनीतिक परिस्थितिबारे चिन्ता र चासो ब्यक्त गर्दै राजाद्वारा गरिएको आव्हानमा एक भई अघि बढ्नु हामी सबै नेपालीको परम कर्तव्य हो ।
त्यसैले देशमा बढ्दो धर्मान्तरणको अन्त्य गर्दै धार्मिक सहिष्णुता , सामाजिक सद्भाव , स्थायी शान्ति , समृद्धि र परिवर्तनका लागि सम्पूर्ण देश भक्त प्रजातन्त्र प्रेमी राष्ट्रबादी दाजुभाइ तथा दिदीबहिनीहरु एकजुट हुनका लागि हार्दिक आव्हान गर्दछौं ।
Subscribe
Login
0 Comments



