३२ असार २०८३, बिहीबार

रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी

एसीपी संवाददाता

१४ फाल्गुन २०८१, बुधबार ०९:४४ मा प्रकाशित

रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ । सोमबार राखिएको यस प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परे ।

६५ देशले मतदानमा सहभागिता नै जनाएनन् । रुस–युक्रेनबीच युद्ध सुरु भएयता पहिलोपटक अमेरिकाले युक्रेनविरुद्ध मतदान गरेको छ ।

प्रस्ताव समर्थन गर्नेमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपियन देश रहेका छन् । भारत र चीनले संयुक्त राष्ट्रमा भएको यो प्रस्तावमा भाग नै लिएनन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x