३२ असार २०८३, बिहीबार
काङ्ग्रेसका महामन्त्री थापा नेपालगन्ज आउँदै , संबिधान संशोधन बारे अन्तरक्रिया कार्यक्रम सहभागी हुने
जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) नेपालगन्ज – नेपाली काङ्ग्रेस पार्टी सङ प्रजातान्त्रिक समुहले संबिधान संशोधन आवश्यकता र चुनौती विषयक कार्यक्रम गरिदै छ ।
बाँके जिल्लाको नेपालगन्ज स्थित भेरी प्राबिधिक शिक्षालय भोली शनिबार १७ गते संबिधान संसोधनको आवश्यकता र चुनौतीका विषयमा नेपाली काङ्ग्रेसका महामन्त्री प्रतिनिधि सभाका माननीय सदस्य गगन थापाको प्रमुख उपस्थितिमा अन्तरक्रिया कार्यक्रम हुदै छ । पेशागत तथा बुद्धिजीबी बिभाग नेपाली काङ्ग्रेस र नेपाल डेमोक्रेयटिक लयर्स एसोसिएसन द्वारा आयोजित कार्यक्रममा प्रमुख अथितिका रूपमा माननीय थापाको उपस्थितमा अन्तरक्रिया कार्यक्रम हुने छ ।
Subscribe
Login
0 Comments



