३२ असार २०८३, बिहीबार
नेपाल चीन सिमानामा भुकम्पको धक्का
काठमाडौं – नेपाल र चीन सीमा जोडिएको स्थानमा भूकम्प गएको छ।
अज शनिबार दिउँसो २:३५ बजे को समयमा चीनको डिङ्ग्ये काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का राजधानी सहितका अन्य जिल्लामा पनि महसुस गरिएकाे विभिन्न संचार माध्यम आएको छ ।
आज बिहान म्याग्दी र बागलुङमा पनि भूकम्प गएकोथियोे । बिहान ३: १५ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको र बिहान ६: २० बजे बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
Subscribe
Login
0 Comments



