३२ असार २०८३, बिहीबार

मधेस प्रदेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी सङ भेटवार्ता

एसीपी संवाददाता

७ चैत्र २०८१, शुक्रबार ०६:५४ मा प्रकाशित

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।   भेटवार्ता सकारात्मक रहेको बताएका छन्।

मुख्यमन्त्री सिंहका अनुसार भेटमा रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न जाने पर्यटकका लागि जनकपुरधामलाई अनिवार्य गन्तव्य बनाउने तथा मधेस प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आवश्यक विषयमा छलफल भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x