३२ असार २०८३, बिहीबार

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

एसीपी संवाददाता

२ बैशाख २०८२, मंगलवार ०९:५६ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गरेका छन् ।

दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकका अगुवाहरूसँग थापा र शर्माले आज बिहान पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेका हुन् ।

छलफलका क्रममा महामन्त्रीद्वयले शिक्षकका माग सम्बोधनका लागि पहल लिने आस्वासन दिएका बताइएको छ । शिक्षक महासंघको आन्दोलनका कारण विद्यालय भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ ।

शिक्षकहरूले भने शैक्षिक हड्ताल नै गरेर आन्दोलन अघि बढाएका छन् । विगतमा सरकारसँग भएको सम्झौताअनुसार शिक्षा ऐन तत्काल जारी हुनुपर्ने उनीहरूको माग छ । शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x