३२ असार २०८३, बिहीबार

युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी काङ्ग्रेस प्रवेश

एसीपी संवाददाता

१२ बैशाख २०८२, शुक्रबार १७:०३ मा प्रकाशित

नवलपरासी बैशाख ११

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरामा लाेकतन्त्र दिवसकाे अवसरमा बर्तमान राजनिती बारे सबाद तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।प्रतिनिधि सभा क्षेत्र न१का सभापति मुकुल कुमार अाचार्यकाेअध्यक्षता तथा नेपाली कान्ग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ। ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ९का नेकपा एमालेकाे भातृ सगठन युवा सघ नेपालकाे लुम्बिनी प्रदेश सदस्य मुन्ना सिध्दिकी नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कान्ग्रेसमा प्रवेश गरेका छन।बिद्यार्थी जीवनकाल देखि नेपाल बिद्यार्थी सघ बाट राजनिति सुरु गरेका सिध्दिकि  पछ्छिलाे समय राजनिती ले माेड लिएपछि उनी नेकपा एमालेबाट राजनिती गर्दै अाएका थिए । केही बर्ष अगाडि एमालेकाे झण्डा लिएर सुरु गरेका राजनितिमाअब मुन्ना सिध्दिकि कान्ग्रेसकाे झण्डा लिएर राजनितिमा हाेमिएका छन।अब अाफ्नाे घर अागन तथा छरछिमेकमा कान्ग्रेसकाे झण्डा फरफराउदै अगाडि बढने लक्ष्य लिएका छन ।सिध्दिकि निकै ईमान्दार , शालिन र मिलनसार स्वभाव रहेका राजनीति मा अामनागरिककाे सेवा गर्ने बताएका छन ।नवप्रवेसी सिध्दिकि देशमा प्रजातान्त्रिक बिचार नै अब्बल भएकाले अाफुले कम्युनिस्ट पार्टी परित्याग गरि अाफ्नाे पुरानो घरमै फर्किएको बताउनुभएको छ ।सिद्धिकी  यश क्षेत्रमा रहेकाे विभिन्न सघसस्थामा अाबध्द भई सामाजिक कार्यमा निकै सक्रियरुपमा सग्लन रहेका छन ।सिध्दिकी केही समय पत्रकारीताक्षेत्रमा समेत सत्य ,तथ्य  र निस्पक्ष रुपमा कलम चलाई अाफुलाई कुशल पत्रकार काे रुपमा समेत छुट्टै पहिचान बनाएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x