१५ भाद्र २०८३, सोमबार
एमालेको बैठकमा पुर्ब रास्ट्रपतिको सदस्यता बारे मौनता किन ?
काठमाडौं । नेकपा एमालेको नविकरण १५ प्रतिशतले वृद्धि भएको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङ (स्थगित) अवस्थामा रहेको बारेमा ब्यापक छ्लफल भएको नेताले बताएका छ्न ।
पुर्ब राष्ट्रपतिको बारेमा अहिले केही भन्न नमिल्ने भनेका छ्न । पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता नवीकरणबारे छलफल पछि सदस्यता बारे जानकारी दिने बताउनु भयो । उहाँकाअनुसार बाँकी तथ्यांक आउने क्रम रहेको र पार्टीको संगठनात्मक क्षेत्र बलियो रहेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, समसामयिक विषयहरुमा बैठकलाई जानकारी गराउनुभएको छ ।
Subscribe
Login
0 Comments


