१५ जेष्ठ २०८१, मंगलवार

नेपाली कांग्रेस पूर्चौडि ४ बाट २१ वर्षीय मिन बहादुर धानुक उम्मेदवार

एसीपी संवाददाता

१६ चैत्र २०७८, बुधबार ०६:३० मा प्रकाशित

नेपाली काङ्ग्रेस पुर्चौडी नगरपालिका वार्ड न.४बाट वार्ड अध्यक्षको उम्मेदवारी २१बर्षका युवा नेता मीन बहादुर धानुकले उम्मेदवारी दिने भएका छ्न, उनी १४बर्षको अध्ययन विद्यार्थी जीवन बाट बि.पि.कोइरालाको जिवनी बाट प्रभावित दुदै काङ्ग्रेसमा आबद्ध हुने अठोट सहित कक्षा ११अध्ययन गर्दा नेपाल विद्यार्थी संघ स्कुल एकाइ कमिटी सचीव हुँदै नगर सचीव हुँदै नेपाल विद्यार्थी संघका जिल्ला सदस्य समेत हुन उनी १४औं महाधिवेशन क्षेत्रीय प्रतिनिधि पनि हुन उनै २०७४सालको स्थानीय निर्वाचन मा पार्टीलाई बिजय गराउन महत्त्वपूर्ण भुमिका र २०७६सालको उपनिर्वाचनमा वार्ड संयोजक बनेर अहोरात्र खटिएका थिए, उनी सामाजिक काममा सधैं अग्रता देखाउछ्न समाज सेवाले नै शुशासन कायम गरौं बन्दै उनी नेपाल स्वयंसेवक संघ सु.पु.प्रदेश सदस्य र बैतडी जिल्ला इन्चार्ज समेत हुन,हुनि सानै देखी समाज प्रतिको चिन्तन साथै समाजका कु,कार्य हरुमा बिरोध गर्ने गर्दथे र उनी बाल क्लबका वार्ड अध्यक्ष र बाल विवाह न्यूनीकरणका वार्ड अध्यक्ष समेत सानै उमेर भैसकेको थिए, उनी भन्छन् मीन लाई प्रत्येक बच्चा देखी वृद्ध सम्म चिन्छ्न र मैले पनि चिन्छु साथै वार्ड मतदाता र जनसमुदायको आबस्यकता हो काङ्ग्रेस पार्टीमा जोडिएका सबैलाई मिलाएर लग्ने र चुनाव जित्ने मिसन मा उहाँ लागिरहेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
राम बहादुर बोहरा
राम बहादुर बोहरा
2 years ago

शफलता को शुभकामना स्वच्छ,ईमानदार र लगनसिलता मा बिस्स्वास गर्दै वार्ड बासी को मन मुटुमा बस्न सफल भाइ मीन बहादुर धानुकलाई🙏👍️

1
0
Would love your thoughts, please comment.x
()
x