१९ आश्विन २०८३, सोमबार

जीएमई हानारो कपमा नेपालले पाकिस्तानलाई हरायो

एसीपी संवाददाता

१४ भाद्र २०७९, मंगलवार १७:३४ मा प्रकाशित

काठमाडौं । १६ देशका बीचमा भएको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ ।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।

अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२, त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २–१ ले मंगोलियाले सिआईएस नेशन्सलाई ४–१ ले हराउँदै ग्रुप एबाट दोश्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x