१२ मंसिर २०८३, शुक्रबार

प्रमुख आयुक्त र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट

एसीपी संवाददाता

२५ कार्तिक २०७९, शुक्रबार ०८:५८ मा प्रकाशित

काठमाडौँ, कार्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता   भ्येको छ ।

आज आयोगको कान्तिपथस्थित कार्यालयमा प्रमुख आयुक्त  थपलियासँग राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विषयमा छलफल भएको आयोगले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x