९ आश्विन २०८३, शुक्रबार

चीनले ५ महादेशका राष्ट्रको सार्वभौमसत्ता उल्लंघन गरेको छ ः अमेरिकाको आरोप

एसीपी संवाददाता

२९ माघ २०७९, आईतवार १०:२१ मा प्रकाशित

वासिंगटन, एजेन्सी । चीनले पाँच महादेशका देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरोप लगाएका छन् ।
अमेरिकी लडाकु विमानहरूले एट्लान्टिक महासागर माथि अमेरिकाको साउथ क्यारोलिनाको तटमा चिनियाँ निगरानी गर्ने बेलुनलाई खसालेको केही दिनपछि यो टिप्पणी आएका हुन् ।
चीनले जासुसी बेलुन आफ्नो भएको स्वीकार गरेपनि तर निगरानीका लागि मात्रै प्रयोग भएको अस्वीकार गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x