१२ मंसिर २०८३, शुक्रबार

भारतीय उपराष्ट्रपति धनकरले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

एसीपी संवाददाता

७ चैत्र २०७९, मंगलवार १३:११ मा प्रकाशित

काठमाडौं । भारतीय उपराष्ट्रपति जगदीप धनकरले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । उपराष्ट्रपति धनकरले सोमबार ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।

‘रामसहाय यादवज्युले उपराष्ट्रपति पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन र नागरिक तहको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन तपाईंसँग सहकार्य गर्न तायर छौँ,’ भारतीय उपराष्ट्रपतिले भनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x