१२ मंसिर २०८३, शुक्रबार

अमेरिकी राजदूतले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालको खुलेरै तारिफ गरे : विश्वकै लागि अमूल्य व्यक्ति

एसीपी संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार १७:४५ मा प्रकाशित

नयाँदिल्ली । भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललाई अन्तर्राष्ट्रिय ट्रेजर बताएका छन् ।

दिल्लीमा आयोजित एक कार्यक्रमका क्रममा राजदूत गार्सेटीले राष्ट्रिय सुरक्षा सलाहकार (एनएसए) डोभालको जमेरै तारिफ गरेका हुन् । भारतमा अमेरिकाका लागि राजदूत गार्सेटीले एनएसए डोभाल एक अन्तर्राष्ट्रिय ट्रेजर भएकाो बताए ।

एरिकले उत्तराखण्डको एक गाउँबाट उदाएका डोभाल केवल एक भारतका लागि मात्रै अनमोल नभएकाो बल्कि एक अन्तरराष्ट्रिय निधि बनेको टिप्पणी गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x