१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ युआन किन भयो अमेरिकी डलरको तुलनामा कमजोर ?

एसीपी संवाददाता

१६ असार २०८०, शनिबार १८:४७ मा प्रकाशित

बेइजिङ– चिनियाँ मुद्रा रेन्मिन्बी  (युआन)को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७।२२५८ मा पुगेको छ ।  चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सोबारे जानकारी दिएको छ।

चीनको स्पट विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक व्यापार हुने दिन केन्द्रीय समानता दरबाट दुई प्रतिशतले बढ्न वा घट्न अनुमति दिइएको छ।

अमेरिकी डलरको तुलनामा युआनको केन्द्रीय समानता दर प्रत्येक व्यापारिक दिन अन्तरबैंक बजार खोल्नु अघि बजार निर्माताहरूले प्रस्ताव गरेको मूल्यहरूको औसतमा आधारित हुन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x