९ मंसिर २०८३, मंगलवार

छिमेकी मुलुक भारतको एउटा् निर्णयले बिश्वलाई तनाव

एसीपी संवाददाता

९ आश्विन २०८०, मंगलवार ००:११ मा प्रकाशित

वासिंगटन, एजेन्सी । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले सामाजिक अशान्तिको खतरालाई निम्त्याउन सक्ने संयुक्त राष्ट्र संघले आशंका व्यक्त गरे ।
भारतको चामल निर्यात प्रतिबन्धले एशिया र अफ्रिकामा सम्भावित राजनीतिक अस्थिरताको डर उत्पन्न हुने गरी विश्वव्यापी मूल्य बढाएको हो ।
कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषका अल्भारो लारियो भन्छन् – विश्वव्यापी चामलको व्यापारमा झन्डै ४०% योगदान गर्ने भारतले २००८ को विश्वव्यापी धान संकटको प्रतिध्वनि गर्दै आफ्नो बालीको मूल्य १५ वर्षको उच्च शिखरमा पुगेको देखेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x