९ मंसिर २०८३, मंगलवार

भारतको वायु सेनामा सी–२९५ विमान सामेल

एसीपी संवाददाता

९ आश्विन २०८०, मंगलवार १६:५७ मा प्रकाशित

भारतीय वायु सेनाले सोमबार पहिलो सी–२९५ विमान समावेश गरेको छ ।

रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा हिंड्न वायु सेना स्टेसनमा एक समारोहको आयोजना गरेर यस विमानलाई औपचारिक रूपमा वायु सेनामा सामेल गरिएको हो ।

केन्द्रीय राज्य मन्त्री जनरल भीके सिंहले भारतीय वायु सेनाका लागि यो ठुलो काम भएको बताए । सी–२९५ समसामयिक प्रविधियुक्त ५ देखि १० टन क्षमता भएको परिवाहन विमान हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x