१३ आश्विन २०८३, मंगलवार

अपरेशन अजय” अन्तर्गत १८ जना नेपाली नागरिक सहित २८६ जनाको उद्दार कार्यमा भारतिय बिदेश मन्त्री जयशंकर

एसीपी संवाददाता

१ कार्तिक २०८०, बुधबार ०९:२१ मा प्रकाशित

एजेन्सी । युद्धग्रस्त इजरायलबाट आफना नागरिकलाई निकालेर स्वदेश ल्याउन भारतले सुरु गरेको “अपरेशन अजय” अन्तर्गत १८ जना नेपाली नागरिक सहित २८६ जनालाई लिएर भारत आएका भारतिय बिदेश मन्त्री डा. एस . जयशंकरले आफै मिसनमा होम्मिएका छ्न । 
भारतीय विदेशमन्त्री जयशंकरले एक्स ट्वीट मार्फत जानकारी दिदैं हमास र इजरायल बीच जारी रहेको युद्धको समयमा भारतीय नागरिकलाई त्यहाँबाट उद्धार गरेर स्वदेश ल्याउन “अपरेशन अजय” अन्तर्गत आज २८६ जना भारतीय संगै छिमेकी देश नेपालको १८ जना नागरिक सहित इजरायलबाट विमान  मार्फत दिल्ली आएका हुन ।
इजरायलबाट भारत सहित नेपाल सहित विभिन्न देशहरुले आ आफना नागरिकहरुलाई उद्धार गरिरहेको भएपनि भारतले आफनो साथै नेपाली नागरिकलाई समेत त्यहाँबाट ल्याउने कार्य गरेको विदेशमन्त्री जयशंकरले ट्वीट मार्फत भनेका छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x