९ मंसिर २०८३, मंगलवार

यदि तपाईको इच्छा शान्तिमा बस्ने हो भने हमासले बन्धक बनाएको इजरायल नागरिकको जानकारी साझा गरः आइडीएफ

एसीपी संवाददाता

९ कार्तिक २०८०, बिहीबार ०७:४० मा प्रकाशित

हमास विद्रोही द्धारा बन्धक बनाइएको इजरायली नागरिकहरुको यथार्थ स्थितिको जानकारी साझा गर्न आइडीइफले गाजा संग भनेका छन् ।
यदी तपाईहरुको इच्छा शान्तिपूर्ण रुपमा बस्नु छ भने बन्धकहरुको वारेमा जानकारी साझा गर्न आइडीएफले गाजा संग भनेका हुन्
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले गाजाका नागरिकहरूलाई हमासद्वारा बन्धकहरूको बारेमा जानकारी साझा गरेर “मानवीय कार्य“ गर्न अनुरोध गर्न एक्स ट्वीटरको माध्यमबाट आह्वान गरिएको छ ।
“यदि तपाइँको इच्छा शान्तिमा बस्न र तपाइँको बच्चाहरुको लागी राम्रो भविष्य हो भने, साझा गर्नुहोस् … तपाइँको क्षेत्रमा बन्धकहरु बारे जानकारी साझा गर्नुहोस्,“ आइडीएफले एक्स ट्वीटरमा लेख्यो । हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x