९ मंसिर २०८३, मंगलवार

जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टरको भूकम्प, हालसम्म ६४ जनाको मृत्यु

एसीपी संवाददाता

१८ कार्तिक २०८०, शनिबार ०७:०७ मा प्रकाशित

जाजरकोट । जाजरकोटलाई केन्द्रविन्दुबनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडकोभूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा ठुलो क्षति पुगेको छ । जाजरकोट र रुकुममा हालसम्म ६४ जनाले  ज्यान गुमाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x