नेपाली जनता भुकम्प पिडामा , माधव नेपाल चिनियाँ कम्युनिस्ट नेताको निम्तोमा
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेपाली जनतालाई भुकम्प पीडित लाई पिडाा छाडेर चीन भ्रमण सकाई चीनबाट गए राति स्वदेश फिर्ता भएका आएका छ्न।
नेपालका कम्युनिस्ट पार्टी कै नाममा नेपालमा थुप्रै पार्टी छन । माओवाद लेनिनवाद भन्ने र मार्क्सवादी बन्ने परम्परा छ । नेपालमा कम्युनिस्ट नेताहरू चीन नै जाने गर्छन् आर्थिक समेत चीन बाट संचालित रहेका अभास हुने गरेको छ । नेपालमा आएको भुकम्प बाट जाजरकोट र पश्चिम् रुकुममा नेपाली जनता भोक प्यास र मृत्यु बाट लडाइँ लडदै गर्दा नेकपा एस का अध्यक्ष नेपाल चीन प्रस्थान हुनु भनेको गैर जिम्मेवारी जस्तो नेताका रूपमा प्रख्यात हुन पुगेका छ्न । एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेका थिए । रास्ट्रपति रामचद्र पौडेल र उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्ण बहादुर खडकाले बिदेश यात्रा स्थागित गरेका हुन । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको जादा जति चर्चा भएन फर्किदाचर्चा बने ।
नेपालको पोखरा एयरपोर्ट लाई बिआर आई अन्तर्गत भन्नू र कम्युनिस्ट नेताले बिरोध नगर्नु उनको मानशिकता बुझ्न सकिन्छ । अ‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो। भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध बिस्तार गरेकाहुन । नेपाली जनता लाई अहिले पनि पुर्ण रूपमा सहि मायनेमा राहत न पाएको गुनासो का बिच माधाव नेपाल चीन को भ्रमण गर्नु भनेको राजनीतिक स्तरमा कम्युनिस्ट नेताको मानसिकता दर्साएको छ ।


