९ मंसिर २०८३, मंगलवार

चिनियाँ पुर्ब बिदेश मन्त्रीको हत्या कि मृत्यु ?

एसीपी संवाददाता

२१ मंसिर २०८०, बिहीबार २२:३५ मा प्रकाशित

एजेन्सी –  “चीनका पूर्व विदेशमन्त्री किन ग्याङको मृत्युलाई लिएर प्रश्न उठिरहेको छ । केही महिना पहिले पुर्ब बिदेश मन्त्री एक्कसी गायब भएको थिए । त्यस पछि चिनियाँ सरकारले उनलाई कर्यावाही गरेको थियोे । एक रिपोर्टमा किन ग्याङको मृत्युले आशंका बढाएको छ। उनको मृत्यु आत्महत्या वा यातनाका कारण भएको भनिएको छ। उनलाई पदबाट हटाइयो। यसै वर्ष साउनमा परराष्ट्रमन्त्रीलाई पनि जासुसी गरेको आरोप लागेको थियो ।यस विषयमा अनुसन्धान भइरहेको छ । चीनमा कम्युनिस्ट सरकारको क्रूर नियमले सि जिन्पिङ नजिकका ब्याक्ती पनि बिद्रोह गरेको मान्न लागेका छ्न ।

पोलिटिकोको रिपोर्टका अनुसार शीर्ष चिनियाँ अधिकारीहरूसँग पहुँच भएका दुई व्यक्तिले किन ग्याङको बेइजिङको एक सैन्य अस्पतालमा जुलाईको अन्त्यमा मृत्यु भएको दाबी गरेका छन्।  यस अस्पतालमा देशका शीर्ष नेताहरुको उपचार भइरहेको खबर छ । के चीनमा अहिलेसम्म नेताहरुको हत्या हुने क्रममाको शुरूवात भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x