९ मंसिर २०८३, मंगलवार

इजरायलको आक्रमणमा गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो

एसीपी संवाददाता

२४ पुष २०८०, मंगलवार ०९:१९ मा प्रकाशित

गाजा– गत अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या २३ हजार नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा २३ हजार ८४ प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

मन्त्रालयले एक विज्ञप्तिमा विगत २४ घण्टामा २४९ जना मारिएको पनि जनाएको छ । यस्तै तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x