९ मंसिर २०८३, मंगलवार
जाजरकोटका भुकम्प पीडितलाई सहयोग उपलब्ध गराउने बारेमा अमेरिकी राजदूत थम्पसनको भ्रमण
जाजरकोट – नेपालका लागि अमेरिकी राजदूत थम्पसनले आफ्नो जाजरकोट यात्राको क्रममा भूकम्पबाट प्रभावित समुदाय र विद्यालयहरूको भ्रमण गर्नुका छ । त्यस क्षेत्र र जनताको आवश्यकतालाई सम्बोधन गर्न अमेरिकाले कसरी सहयोग र समन्वय गर्न सक्छ भन्ने विषयहरूमा स्थानीय नेतृत्वसँग छलफल गर्नु भयो।
USAID – US Agency for International Development ले भर्खरै घोषणा गरेको १३ लाख ७० हजार डलर सहयोग प्रतिबद्धताले सरकारको प्रारम्भिक भूकम्प प्रतिक्रिया, दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माण प्रयासहरू बीचको खाडललाई कम गर्न मद्दत गर्नेछ।
कर्णालीबासीको उज्ज्वल भविस्य निर्माण गर्न अमेरिका प्रतिबद्ध छ।

Subscribe
Login
0 Comments


