९ मंसिर २०८३, मंगलवार

विश्व समाजवादी आन्दोलनका नेता चे ग्वेभारीकी छोरी एलिडा ग्वेभारा नेपाल आउँदै

एसीपी संवाददाता

२९ माघ २०८०, सोमबार ०९:२० मा प्रकाशित

काठमाडौँ  ।  विश्व चर्चित समाजवादी आन्दोलनका नेता चे ग्वेभारीकी छोरी एलिडा ग्वेभारा नेपाल आउँदैछिन् । उनी यही फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने विश्व समाजवादी फोरममा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् । उनी २ फागुनमा काठमाडौं आइपुग्ने जनाइएको छ ।

पुँजीवादीहरूको विश्व सम्मेलनको विकल्पमा विश्वभरका समाजवादीहरू काठमाडौंमा भेला हुँदैछन् । सोही कार्यक्रममा भाग लिन एलिडा पनि नेपाल आउने भएकी हुन् । यो सम्मेलनमा विश्वभरबाट समाजवादी नेताहरू काठमाडौं आउँदैछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x