९ मंसिर २०८३, मंगलवार

नेपाल र अमेरीका बीचको द्विपक्षीय सम्बन्ध बिस्तार गर्न नेपाल आईन अफरिन अख्तर

एसीपी संवाददाता

१४ फाल्गुन २०८०, सोमबार १५:०४ मा प्रकाशित

काठमाडौं –  नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमण आउनु भएको छ ।

आफ्नो भ्रमणका क्रममा कूटनीतिज्ञ अख्तरले नेपाली सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यहरूसँग भेटघाट गरि संयुक्त राज्य अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्नु हुने युएस एम्बेस्सीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x