९ मंसिर २०८३, मंगलवार

अफगानिस्तानमा यस शैक्षिक सत्रमा १० लाख बालबालिकालाई विद्यालय बाहिर

एसीपी संवाददाता

१४ चैत्र २०८०, बुधबार ०३:४९ मा प्रकाशित

एजेन्सी । चालु शैक्षिक सत्रमा तालिवानी शासकले १० लाख बालबालिकाहरुलाई विद्यालय बाहिर राखेको मिडिया रिपोर्टले खुलाशा गरेका छन् ।
तालिबान शासनमा लगाएको यो भेदभावपूर्ण प्रतिबन्धबाट १० लाखभन्दा बढी बालिकाहरू प्रभावित भएको संयुक्त राष्ट्र बाल एजेन्सीले जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
शिक्षाको यो इन्कार व्यक्तिगत केटीहरूको लागि मात्र होइन तर तिनीहरूको मौलिक अधिकारको गम्भीर उलंघन पनि रहेको ठहर गरेको छ । यसबाहेक, यसले असमानताको चक्रलाई निरन्तरता दिन्छ र राष्ट्रको सामाजिक–आर्थिक प्रगतिमा बाधा पुर्याउँछ उक्त रिपोर्टमा भनिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x