९ मंसिर २०८३, मंगलवार

माल्दिभ्सले अत्यावश्यक वस्तुहरू निर्यात गर्न भारत संग अनुरोध गर्दै ’भारतलाई धन्यवाद दिए

एसीपी संवाददाता

२७ चैत्र २०८०, मंगलवार ०९:०७ मा प्रकाशित

एजेन्सी । महिनौं देखि भारत र माल्दिभ्स बीच कुटनीतिक तनावको बीचमा भारतीय अत्यावश्यक बस्तुहरुको निर्यात गर्न भारत संग अनुरोध गरेको विदेशमन्त्री एस जयशंकरले जानकारी दिए ।
महनौं देखिको कूटनीतिक तनावको बीचमा भारतले २०२४ र २०२५ मा मालदिभ्समा सीमित अत्यावश्यक वस्तुको निर्यात गर्न अनुमति दिएको हो । एक कोटा नवीकरणको लागि विदेशमन्त्री एस जयशंकर र भारत सरकारलाई हार्दिक धन्यवादः माल्दिभ्सका विदेश मामिला मन्त्री मोसा जमीरले भने ।
’भारत आफ्नो छिमेकी पहिलो र सागर नीतिहरूमा दृढतापूर्वक प्रतिबद्ध छ, जयशंकरले माल्दिभ्सका विदेश मामिला मन्त्रीलाई जवाफ दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x