२ श्रावण २०८३, शनिबार

नेकपा बैठक १० पछि फेरि हुने

एसीपी संवाददाता

३ मंसिर २०७७, बुधबार १५:२३ मा प्रकाशित

निकै रस्साकस्सीपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनपछि बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टा बसेको बैठकमा अध्यक्ष एवं अध्यक्ष केपी ओलीले आफ्नै बेग्लै राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने जानकारी गराएका छन् ।

यसअघि अर्काे अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो मत पार्टीमा राखिसकेका छन् ।

सचिवालयको अर्काे बैठक आउँदो १३ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि यही १८ मंसिरमा स्थायी समिति बैठक बस्ने उनले बताए ।

साथै २५ मंसिरमा केन्द्रीय समितिको बैठक बस्ने पनि उनले जानकारी दिए । नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x